दफा ४०
पुनरावेदन गर्न सक्ने
– सम्वन्धित विभागले गरेको निर्णय उपर चित्त नबुझ्ने साझेदारले त्यसको सूचना पाएको पैंतीस दिनभित्र सम्वन्धित विभाग उपर -उच्च अदालतमा पुनरावेदन गर्न  सक्नेछ ।